रघुगंगाको बगरखोलामा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु

विकल्प न्यूज\बेनी चैत १२ गते । साङेतिक तस्विर म्याग्दीको रघुगंगा गाउँपालिका ७ कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवाको ज्यान गएको छ । पालिकाको वडा नम्बर १ बेग बस्ने नरबहादुर पुर्जाको छोरा वर्ष १८ को दिपक पुर्जाको सोमबार एकबजेको समयमा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका … Continue reading रघुगंगाको बगरखोलामा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु